प्रधानमन्त्री केपी ओली शीतलनिवास पुगे


काठमाडौं । प्रधानमन्त्री केपी ओली शीतलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्‍त्री ओली शीतलनिवास पुगेका हुन् ।

भेटवार्तामा मुलुककको पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको छ । भेटवार्ता अझै जारी रहेको शीतलनिवास स्रोतले जानकारी दिएको छ ।
-फाइल तस्बिर

यसमा तपाइको मत