धादिङ जिल्ला सिध्दलेक गाउँ पालिका वडा न. 2 खिर्रे भञ्ज्याङ् निवासि श्री शिव परियार तथा श्रीमती मिश्री परियारको सुपुत्र श्री मिलन परियार ब्लड क्यान्सर
ब्लड क्यान्सर जस्तो प्राण घातक रोग बाट ग्रशीत भइ हाल ब्लड क्यानसर हस्पिटल ललितपुर जाउलाखेलको वेडमा छटपटाइ रहेको र आर्थिक अवस्था दहयानिक भएको खबर सुनि नेपाल समाज ( एसोसिएसन ) कोण्टाब्लांकाले आफ्नो पहलमा स्पेनको कोण्टाब्लांकावासि बिभिन्न ब्यक्ती सँग सहयोग अपिल गर्दै सहयोग सङ्कलन गरी पिडित परिवारलाई हस्तान्तरण गरिने छ।
जसमध्य केहि रकम हरु जम्मा भईसकेको ले सहयोगी हस्तिहरु लाई धन्यवाद दिंदै उहाँहरुको नाम यस प्रकार छ;
१, अक्कल बहादुर बोहोरा ३० युरो
२, देवराज सापकोटा ३० युरो
३, शिव नेपाल बाट १० युरो
४, बिपिन बुढाथोकी २० युरो
५, मुकुन्द लामिछाने ३० युरो
६, राजन थापा ५१ युरो
७, राजु पाण्डे(नवराज )परिवार २० युरो
८, नाम नखुलाउने सर्तमा २० युरो ( ५ + ५ + १० )
९, विजय थापा काल्पे २१ युरो
१०,द्वारिका लामिछाने २५ युरो
११,ईश्वर गौतम २१ युरो
१२,खिमु गिरी २० युरो
१३,लाल बहादुर के सि क्षेत्री २० युरो
१४,बिनोद शेरचन २१ युरो
१५,अनुप सिंह भण्डारी १५ युरो
१६,भरत राज न्यौपाने १० युरो
१७,ईश्वर बुढाथोकि १० युरो
१८,आकाश तिवारी १० युरो
१९, दुर्गा भण्डारी ३१ युरो
२०, रोनाल्ड लेभेरिङ १० युरो ( नेदरल्याण्ड नागरीक हाल स्पेनमा बसोवास गर्दै आउनु भएको )
२१, दियगो मारटिन Disbesa १५ युरो (spain )
२२, लक्ष्मन पाण्डे १० युरो
२३, विजय कुँवर १० युरो
२४, श्री शेरचन (काका) १० युरो
२५, कैलाश कार्की १० युरो
२६, १० युरो
२७, सुकदेव सापकोटा ३० युरो
२८, जिनटाम (jintan ) थाईल्याड २० युरो हाल स्पेन
२९, Thanyachanok Phromkhot २० युरो
३०, श्रीमति जानुका पौडेल २० युरो
३१, श्रीमति मंजना पाण्डे १० युरो
३२, सुश्री बिजया थापा १० युरो
३३, श्रीमति पुजा अर्याल १० युरो
३४, दुर्गा कंडेल १० युरो
३४, बद्रि / दुर्गा कोईराला ५० युरो
३५, नवराज दुवाडी १०० युरो
३६ सम्झना दुवाडी (नेपाल) रु.१६८६
र अहिले सम्म ७७० युरो संकलन भएको जानकारी गराउदछौं। हामिले हातेमालो गरी गरेको सानो सहयोगले श्री मिलन परिवारको जिवनमा परिवर्तन आवोस परिवारमा खुसियाली फेरि छावोस भनि भगवान संग प्रार्थना गर्दछौं ।
सहयोग गर्न इच्छुक ब्यक्तिले कमेन्ट गरेर जानकारी गराउनु होला,,
नवराज दुवाडि
महासचिब
नेपाल समाज ( एसोसिएसन ) कोण्टाब्लांका स्पेन



