मुक्तक

- ध्रुब कृष्ण ताम्राकार ,पनौती ,काभ्रे


 

भ्रम नै हो जिन्दगी आखिर मिराज रहेछ
जन्मनु मर्नु त केवल सत्य रिवाज रहेछ
शुन्यमा उदाउँछ अनि शुन्यमै अस्ताउँछ
मोह मात्र छायाँ जिन्दगीको रियाज रहेछ

यसमा तपाइको मत