माओबादी केन्द्र नुवाकोट सुर्यगढी २ को अध्यक्षमा रमेश तामाङ ।


नेपाल कम्युनिष्ट (माओबादी केन्द्र ) सुर्यगढी गाऊपालिका वडा न:२ को अध्यक्षमा रमेश तामाङ निर्बिरोध चयन भएको छ ।
नुवाकोट चोगदे बजारमा सम्पन्न भएको सम्मेलनले अध्यक्ष मा रमेश तामाङ, ऊपाध्यक्षमा लोक बाहादुर तामाङ, सचिब ऊषा आचार्य, सह सचिब गंगा सापकोटा कोषाध्यक्ष तिलक सारू मगर, सहित ३० सदस्यिय कमिटी निर्वाचित भएको छ । कृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतीथी (माओवादी केन्द्र) नुवाकोट जिल्ला सचिब पुस्प लामिछाने (अरूण) बिशेष

अतिथी नुवाकोट प्रदेश (ख) को संयोजक सुवास तामाङ सुर्यगढी क्यम्पस प्रमुख तथा पुरानो कम्युनिष्ट नेता शिब भन्डारी, माओवादी केन्द्र सुर्यगढीको सचिब पुस्वोतम अधिकारी, पुर्ब जिल्ला कमिटी सदस्य गुरू प्रसाद अधिकारी लगाएत नेता हरूको ऊपस्थिती रहेको थियो । निर्वाचित टोली लाई निर्वाचन अधिकृत बलराम अधिकारी ले प्रमाण पत्र हस्तान्तरण गरी कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत