घिसिङद्वारा लिखित गीतको म्युजिक भिडियो बन्दै


चर्चित गीतकार सुर्य कुमार घिसिङको रचना रहेको गीतको छायांकन सम्पन्न भएको छ । गायिका हिरा रानाको आवाजमा बिक्रम थापाको संगीत रहेको `जिन्दगी दिएर के गर्नु ´बोलको गीतको छायांकन भर्खरै सम्पन्न भएको हो । गीत निकै आशालाग्दो रहेको निर्देशक कमल फुँयाल बताउछ्न ।
यस गीतमा कलाकार शितल केसी , माल्दिनी जर्गा, मिनाक्षी भट्टराई आदीको अभिनय रहेको छ । छायांकन दिपक अधिकारी गरेको गीत वियोगान्त भावमा रहेको छ ।

यसमा तपाइको मत