जिबन के हो ? जिबनको परिचय मेरो बिचारमा ( बाल कविता ) –

- सुजिता पन्त


11351253_112064532459487_8210840516115693302_nजिबन एउटा सानो रुख हो जसको हेरचाह गरि ठुलो बनाउने कोसिस गर /

जिबन काडे कांडाको संसार हो जसलाई फुलमा परिबर्तन गर्ने कोसिस गर /

 

जिबन एक रहस्यमय चिज हो ,जसको भित्रि गयर बुझाने कोसीस गर /

जिबन चामलको दाना हो ,अन्नमा परिबर्तन गर्ने कोसिस गर /

 

जिबन समयको  घडी हो ,हातमा बाँधेर हिड्ने सिक्नु पार्छ /

जिबन तिम्रो लागि एउटा सिकारी हो ,जसबाट बच्ने प्रयास गर /

 

मृत्युको घडीमा पुगेपछि जिबन एउटा चुनौती हो ,जसलाई तिमीले स्विकार्नु पर्छ /

 

 

 

यसमा तपाइको मत