एजेन्सी- खगोलविद्हरूले सुपरनोभा विस्फोटपछि पनि जीवित रहेको ताराको बारेमा थाहा पाएका छन्। विस्फोटपछि उक्त तारा अहिले पहिलेको तुलनामा उज्यालो भएको छ । जब ग्याँस र धुलोको बादलबीच कुनै तारा विस्फोट हुन्छ, त्यो झन् धेरै उज्यालो हुन्छ। याे घटनालाई सुपरनोभा भनिन्छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको हबल स्पेस टेलिस्कोपले यो तारा पत्ता लगाएको हाे। यो सेतो तारा हो। यसलाई सुपरनोभा विस्फोटमा आफैँलाई नष्ट गर्ने ताराको अवशेष रहेकाे पनि भनिन्छ। एस्ट्रोफिजिकल जर्नलमा प्रकाशित अध्ययनका प्रमुख लेखक र क्यालिफोर्नियाको लस कम्ब्रेस अब्जर्भेटरीका वरिष्ठ खगोलविद् कर्टिस म्याककुलीले सेतो बौना तारा एनजिसी १३०९ नामक स्पाइरल ग्यालक्सीमा रहेको बताए। यो हाम्रो ग्यालक्सीकाे लगभग तीन चौथाइ छ। यो तारा पृथ्वीबाट १०८ मिलियन प्रकाश वर्षको दूरीमा अवस्थित छ। विस्फोटको आकार, संरचना र शक्तिमा आधारित सुपरनोभाका धेरै प्रकार हुन्छन्। विस्फोटमा ताराहरू नष्ट हुँदैनन्, तर तिनीहरूले अवशेष छाड्छन्। वैज्ञानिकहरूले यी ताराहरूलाई जोम्बी स्टार भनेका छन्। वैज्ञानिकहरूले अहिलेसम्म यस प्रकारका करिब ५० सुपरनोभा पत्ता लगाएका छन् तर जीवित सेतो बौना ‘जोम्बी स्टार’ पहिलो पटक पहिचान गरिएको छ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

