
यो मन दुख्यो मेरो दिल भित्र बाट अहिले
मनै दुखेपछि ओठमा हासो रहन्छ र कहिले
यो मन बसमा नभएको जिन्दगिले के गर्नु
विधाताले भाग्यमा यस्तै लेखिदियो कसरि मैले टाल्नु
यो मनको उज्यालोलाई अध्यारोले छोपिदिन्छ
मेरा सारा खुसिहरु खोसेर हिडिदिन्छ
यो जिन्दगिमा हिडिरहे खुसि खोज्न भनि
आफ्नो जिन्दगि धिक्कार्छु मैले फर्केर हेरि
मेरो यो संसारमा अनेक सपनाहरु थिए
के-के भयो ? जिन्दगिमा आशु झारि रोए



