चीनको पहिलो अल्ट्रा-गहिरो पानी अनुसन्धान ड्रिल जहाज


चीनमा पहिलोपटक समुन्द्रमा १०००० मिटर गहिरो खन्ने जहाज बनाएको छ । सो जहाजको  नाम अल्ट्रा-दिप वाटर ड्रिलशिप दायाङ राखेको छ । ४२,००० टन तौलको उक्त जहाजले मेगा संरचनामा ठुलो योगदान दिने बिश्वास गरेको छ । सन २०२४ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत