चिनमा ३,२५८ मिटर उचाइमा विमान स्थल खोल्यो


टक्सकोर्गन ताजिक स्वायत्त काउन्टीमा सिन्जियाङको पहिलो उच्च पठार विमानस्थल खुल्यो। समुद्र सतहबाट ३,२५८ मिटर उचाइमा रहेको चीनको सबैभन्दा पश्चिमी विमानस्थलले यात्राको समय घटाउँछ र स्थानीय बासिन्दाका लागि बाहिरी संसार खोल्छ। यस्तो अचम्मलाग्दो उचाइमा उडान भर्दा कस्तो लाग्छ? छविहरू/सिन्हुआ

यसमा तपाइको मत