काठमाडौ । देसैभरका क्याम्पसहरुमा यतिखेर स्व.बि यु निर्बाचन सम्पन्न भै नतिजासमेत सार्बजनिक भैरहदा त्रिभुवन बिश्वबिध्यालयका केही आङ्सिक क्याम्पसहरुमा,अझैपनि विभिन्न कारण जनाउदै निर्बाचन हुन सकिरहेको छैन। काठमाडौ जिल्लाको मुटुमा अबस्थित नेपाल कमर्स क्याम्पसमा समेत यो स्थिती गुज्रिरहदा हाम्रो मिडियाले यो बिषयमा खोज्नेक्रममा,स्वतन्त्र सभापतिको उम्मेदवार रहेका रबिन्द्र रोकायाले भन्नुभयो कि क्याम्पस प्रसासन नै अन्य राजनीतिक भातृ सङ्गठन सङ मिलि निर्बाचन गर्न नदियको आरोप लगाइरहेका छन। उनी भन्छन चैत्र ५ गते हुने भनिएको निर्बाचन ४ गते बेलुकी एकाएक स्थगितको सुचना सार्बजनिक गर्दै रोकियको छ,कारणमा पुर्ब तयारी अपुग भनियकोछ यो सरासर बेइमानी भयो। यो र बिबिध बिषयमा बुझ्नखोज्दा क्याम्पस प्रसासनको फोन सम्पर्क हुन सकिरहेको छैन।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

