राजधानीको हनुमानढोका दरबार छेउमात उत्तरतिर फर्केर मेरो काल भैरवको मूर्ति छ । यो मूर्ति मल्लकालिन समयको हो । नागर्जुन पहाड उत्खनन समय भेटेर ल्याएको र बसन्तपुर दरबार अगाडी स्थापना मानिन्छ । यो मूर्तिलाई मल्लकालमा न्यायालयको रूपमा प्रयोग गर्दछ। यस मूर्ति छेउमा अपराधीहरुलाई ल्याएर न्याय सम्पादन गरिन तिन काल भैरब सम्बन्धी रोचक किम्बदन्ति यसप्रकार छ ।
उहिले एक जमानामा राजधानी एक विवाहित दम्पती बस्दथे । तिनीहरु एक अर्कामा माया गर्दथे । उनीहरुको माया प्रेमको बारेमा सारा देशै भरि चर्चा फैलिएको थियो। राम-सीता जस्ता जोडि भनेर उदाहरण दिन्थे । एकले अर्कालाई जुनसुकै कुरामा सहयोग गर्दथे । आफ्नो घरमा जे मसिनो मिठो पाके पनि प्रेमपूर्वक खान्थे। बिबाह भएको धेरै समयसम्म पनि बच्चा भएन । यिनै कुराले स्वास्नी चाहीँ दुःखी थिइन् । यसक्रममा बिस्तारै बिस्तारै श्रीमतीले श्रीमानलाई टाढा भईन् । विभिन्न बाहानामा घरबाट बाहिर जान थालिं । श्रीमान दिन भरि मरिमरि कामगर्ने तर श्रीमती डुलेर खाने भइन् । त्यसले गर्दा भनेको समयमा श्रीमानले खानाकुरा खान पाएन । श्रीमानलाई ज्यादै पीर पर्यो । चाडपर्वमा विभिन्न श्रीमानलाई एक्लै छोदेर नजाने श्रीमती अब दैनिक जसो बाहिर जाने भइन् । बिस्तारै टोल छरछिमेकीले खुलेर कुरा काट्न थाले । छिमेकीहरुको कुरा सुन्दा सुन्दा श्रीमानलाई हैरान भयो। श्रीमानको मनमा चिसो पस्यो । आफ्नो श्रीमतीको परपुरुषसंग लागेको शंका लाग्न थाल्यो। चखेवा जोडि जस्तै मिलेर बसेंका जोडिको वा जे खाकुराहरु बाँडेर खाने दम्पती अब स—साना कुराह?मा पनि मनमुटाव हुन थाल्यो। घर आँगन जहिले पनि सफा सुग्घर र चिटिक्कको स्थानमा फोहोरको डङ्गुर हुन थाल्यो । बाहिरबाट कोही आयो भने पनि सबैले नरम दृष्टिले देखेका थिए । सधैंभरि यसरी बेमेल र छरछिमेकीले कुरा काट्न थालेपछि श्रीमानले राजा कहाँ उजुरी दिन बिचार गरे। एक श्रीदिनमान राजा कहाँ गएर उजुरी दिए । राजाले उजुरी अनुसार काम कारवाहीले कृष्णलाई बोलाए । अनि राजाले सोधे ‘तिम्रो तिमी बाहिरबाट अगाडी? जोडणे लोक तैं हिंडतौ रे ? के तिमी काल भैरबमा आएर क्रिया सत्य वाचा गर्न सक्छौ ? राजाको प्रश्न सुनेपछि श्रीमतीले भनिन् ‘महाराज म आजको दुई दिन पछि क्रिया खान आउनु हो । माइ आमा साह चाली छिन् । उहाँलाई हेरविचार पढु र पछि म सभामा कसम खान हुनु । त्यस पछि जे सजाएँ म भोग्नु पर्छ। म भोग्न तयार छु।’ राजाले तीन दिन आदेश दिए आदेश दिंदै बिदा । हे राजसभा सिधै माइटगाइन् । बखत राजधानीमा न्याय निसाफ छिन प¥यो भने बसन्तपुरको काल भैरब अगाडी आएर सभामा क्रिया खानु गर्दथ्यो । झूटो बोल्यो उसले सभामा रगत छाड्ने गर्दथ्यो जनविश्वास थियो । यो जनविश्वासले पनि झुठो बोल्ने साहस गर्दन्थे । श्रीमती माईतीर आमा अलि निन्याउरो मुखार बसिन् । आमाले सोधिन ‘हैन आज तिमी एक्कासी आयौ। मुख पनि अलि मलीन देखु, कतै विरामी वा आपत परेन छोरी ?’ छोरी चुप्प लागेर बसिन। आमाले धेरै दिन आएका छोरीलाई मिठो मिठोकुरा ख्वाइन । राती अबेरसम्म आमा छोरी संगै बसेर चढाए । आमाको छोरीले बच्चाको र आफैलाई पनि बच्चा खेलाउन मन परेको कुरा आमालाई सुनाइन्। स्व केटाकेटी जस्तै भयो र छोडेको पनि आमाको काखमा लडीडी खेल्न मन पर सुनाइन्। राती सपनीमा पनि आमाले दुध ख्वल झल्झली याद गरिरहेकी छिन् । ‘आमा त्यो सम्झनालाई बिर्सनका लागि एक पटक मेरो बच्चालाई सम्झना गराइने भनिन । यो कुरा सुनेर आमाले पनि आफ्नो छोरीको समस्या बुझेर यदि छोरीको भाँचिन्छ भने भने दुध ख्वारे हुर्कको छोरीलाई एक पटक पटक पनि नदेख्ने राती दुध ख्वाएँ भने केही फरक पर्न सक्दैन सोचेर दुध ख्वाइन। छोरी साह्रा खुशी भइन्। छोरीले स्वलाई गर्भाधान गर सानै महशुस गरिन् । आमा यो लडीबुडी पनि एकछिन खेलिन्। छोरीले आफ्नो बाल्यकालको सम्झना तार पारके हुनाले आमा पनि दङ्ग थिइन् । काल भैरबको स्थानमा राजाका सबै भाई भारदारह? जम्मा बसेका थिए । तिनै सभामा श्रीमती पनि उपस्थित भइन् । सभामा गुजरात श्रीमान श्रीमतीलाई कालभैरब अगाडी उपस्थित गराइयो । न्याय देखे राजाका कर्मचारीले श्रीमतीलाई सोधे । ‘तिम श्रीमानले तिमीलाई पु? के तिमी कालभैरव छोएर कसम खान हुनौं ?’ श्रीमती खुशी साथ भनिन्, ‘म कालभैरब छोएर कसम खान व्यक्ति। उठेर गइन् र कालभैरब छोएर सत्य धर्मोधर्म कालभैरबको कसम खेर भन्छन् । मेरो पहिलो पटक आमाको दुध खेर छोडेर देखे कुनै परपु? कसम खाए पछि केही भयो । सबैजना श्रीमती निर्दोषको कुराेर सम्झना आ—आफ्नो घर गएकी राजाले श्रीमतीलाई केही देखेर श्रीमानलाई यस्तो झुठो बोल्ने हो ? कुनै हप्ता । फेरि यस्तो उजुरी दिन आए श्रीमानलाई दण्ड दिन पनि सुनाए। श्रीमान लुक परेर छर गए । त्यसको पछि पछि श्रीमती पनि गइन् । काल भैरबले ती बुढाबुढीको न्याय निसाफ दुधको पानी छुट्याए सबै खुशी भए । तर कालभैरब ती श्रीमतीको चलाख दाउ सम्झेर मुसुमुसु हाँसेर बसे । काल भैरबलाई सत्य थाहाको नप भने त्यो महिलाको चालाखिपनले चुप रहन बाध्य भए । यी कुराह?ले कालभैरबलाई लाचारीले पनि त्यो महिलाको बुद्धि देखेर मुसुमुसु हाँस्न लगाएको थियो। हाल सम्म काल पनि भैरबको मूर्ति हेर्यो शीर्षल्लो दाँतह? देखेर हाँसप्रीति त्यो दिन देखि हालसम्म पनि कालभैरव मुसुमुसु हाँस जनविश्वास छ ।



