रामचन्द्र महर्जनको वंशावली

मेरो नाम रामचन्द्र महर्जन हो । मेरो अहिले उमेर ७५ भयो । मेरो बाजेको नाम रत्न बहादुर श्रेष्ठ र पूर्णमाया श्रेष्ठ हो । मेरो बुबाको नाम बाबुकाजी महर्जन र आमाको नाम दानमाया महर्जन हो...

तन्त्र शास्त्र र दर्शनका दृष्टिकोणबाट भावहरू

तन्त्र शास्त्र र दर्शनको दृष्टिकोणबाट भावहर तीन प्रकारका हुन्छन । भावहरू केवल पूजा गर्ने तरिका मात्र होइनन्, बरु मानव चेतनाको क्रमिक विकास (Evolution of Consciousness) का चरणहरू हुन्। विशेषगरी तन्त्रको दार्शनिक पक्ष र यी...

हिन्दु दर्शन र तन्त्र साधनामा ‘मार्ग’

तन्त्र साधना र हिन्दु दर्शनमा ‘मार्ग’ शब्दको अर्थ केवल हिँड्ने बाटो मात्र नभएर आत्म-साक्षात्कार, ईश्वर प्राप्ति, वा आध्यात्मिक गन्तव्यसम्म पुग्ने विशेष पद्धति वा जीवनशैली हो। जसरी एउटै शिखरमा पुग्नका लागि पहाडका विभिन्न तिरबाट फरक-फरक...

...

  फेरिएछ बाँदरहरु समुह हिजो अर्कै बाँदर थिए। हाम्रो प्यारो जंगलमा आज अर्कै  बाँदर समूह आए। ती समूह कहिले कस्को कहिले कस्को आ-आफै झगडा गरेर एक अर्को समूहमा मिलेरे हाम्रो जंगलमा राज गर्छन       हाम्रो भाग्यलाई दिक्दारी बनाउँछन। डाँडा कटाउनु पर्ने त्यो समूहलाई आउँछ कहिले टोक्न कहिले...

बज्रपाणि

ओं बज्र पाणि हुँ”   हामी सबैले अर्थात बाैद्ध धर्ममा अास्था राख्ने र बाैद्ध गुम्बाहरूमा प्रवेश गरेका जो कोहिले पनि हातमा ब्रज समातेको,उग्र रूप भएको चित्र वा थांक्का बुद्धहरू भएको समिप्यमा र अरू बोधिसत्वहरू सँग सँगै...

गीतकार संघको १४ औं स्थापना दिवसको कार्यक्रम भब्यरुपमा सम्पन्न गरि सोही अवसरमा सम्मान तथा पुरस्कार बितरण

  राजधानी। गीतकार संघ १४औं स्थापना दिवस भयो । राष्ट्रिय नाच घरमा एक विशेष समारोहबीच संस्कृति, तथा नागरिक उड्डयन कुमार सुदन किराँतीको प्रमुख आतिथ्य संघको स्थापना दिवस सप्पन्न। सो अवसर अग्रज गीतकार दुर्गाल श्रेष्ठलाई ‘वर्षमा अमर...

बसन्तपुरको काल भैरव सधैँ किन हाँसिरहन्छ ?

राजधानीको हनुमानढोका दरबार छेउमात उत्तरतिर फर्केर मेरो काल भैरवको मूर्ति छ । यो मूर्ति मल्लकालिन समयको हो । नागर्जुन पहाड उत्खनन समय भेटेर ल्याएको र बसन्तपुर दरबार अगाडी स्थापना मानिन्छ । यो मूर्तिलाई मल्लकालमा...

काभ्रेको माटोमा लेखिएका हस्त लिखित तिन स्वस्थानिहरु

माघ महिना नेपालको काठमाडौँ उपत्यका र पहाडी जिल्लाहरूमा स्वस्थानी देवीको व्रत, उपासना गर्ने महिना हो। हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ।पौष शुक्ल चतुर्दशीको दिन...

 गोसाई कुण्ड नेपालको हिमाली भागमा रहेको एक महोत्वपूर्ण धार्मिक कुण्ड हो। रसुवा जिल्लाको  ४,३८० मिटर उचाईंमा रहेको गोसाइँकुण्ड हिन्दु, बौद्ध तथा बाेन्पाे धर्मावलम्बीहरुको पबित्र धार्मिक कुण्ड हो।  यस कुण्ड चौथाइ माइल फराकिलो रहेको छ।...