
यो शहर धुलाम्मे छ
मेरो गन्तव्यहरू जस्तै
हिलो छ्यापमा ममाथी
अटहास हुन्छ
भर्खरै शहरमा टेकके छु पाइला देख्न
यो
शहरमा
मेरो चप्पलका फित्ता
चुड छ्न
चर्को घाममा सेक्युनिक छु
धुलाम्य शरीर
र हिलाम्मे मनका लागि
सिंहदरबारको
ट्वाल्लमा
हेछु सुकिलामुकिला
नेता बासस्थानमा मेरो फेर्लान यिनले
सोचेका छन् ।



