
मुक्तक १
जसो तसो जीवन यहाँ चलाउनुपर्छ
जीवन चल्न पुराना याद जलाउनुपर्छ
पिडाहरु याद न हुन दोहोरिरहन्छन
दु:ख भुल्न नयाँ खुशी पलाउन पर्छ
मुक्तक २
मलाई हेपी बोल्नेहरुको बोली फेर्नुछ
हिजो गरिब थिए अब भोलि फेर्नुछ
किन बिदेश गइस भन्ने प्रश्नको उत्तर
आमाको च्यातिएको चोली फेर्नुछ
@ महारानी



