गोठाटारस्थित सोफा कारखानामा आगलागी


काठमाडौं । काठमाडौंको गोठाटारस्थित एक सोफा कारखानामा आगलागी भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

स्थानीय र प्रहरीले आगलागी नियन्त्रण गर्ने प्रयासमा रहेको प्रहरीले बताएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत