खुमबहादुर खड्काले सबैलाई उछिने ,कांग्रेसको आजको मतगणना सकियो, (सूचीसहित)


फागुन । नेपाली काँग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना स्थगित भएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा १५० मतपत्र गणना गरी विहीबार १० बजेसम्मका लागि मतगणना स्थगित गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

विहीबारको मतपरिणाम अनुसार नेता खुमबहादुर खड्काले सबैलाई उछिनेका छन् । उनले सबैभन्दा बढी ९४ मत ल्याएका छन् ।
खुला २५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गरेको निर्वाचनमा बढी मतkhum पाउने उम्मेदवार यसप्रकार छन् ।

हेर्नुस् सूचीः
खुमबहादुर खड्का ९४
कुल बहादुर गरुङ ८५
उदयसम्शेर राणा ६८
अशोक कोइराला ५५
एनपी साउद ७१
गोपालमान श्रेष्ठ ७६
गोविन्दराज जोशी ५५
प्राडा गोविन्दराज पोखरेल ५६
चन्द्र भण्डारी ७१
जीपछिरिङ लामा ६२
डिना महालक्ष्मी उपाध्याय ६५
तारानाथ राना भाट ४१
धनराज गुरुङ ७०
नारायण खड्का ७५
पदमनारायण चौधरी
पूर्णबहादुर खड्का ८४
प्रकाशमान सिंह ९०
प्रकाशशरण महत ७७
प्रदीप गिरी ८७
प्रदीप पौडेल ८७
बद्री पाण्डे ६६
बलबहादुर केसी ७३
बालकृष्ण खाड ८६
विमलेन्द्र निधी ८८
मनमोहन भट्टराई ५९
महेश आचार्य ८७
मिनेन्द्र रिजाल ७७
रमेश लेखक ७९
रामशरण महत ७४
रामहरि खतिवडा ५०
विश्वप्रकाश शर्मा ७४
शेखर कोइराला ८९
शंकर भण्डारी ७८
सुजाता कोइराला ७८
सूर्यमान गुरुङ ४०
ज्ञानेन्द्रबहादुर कार्की 73

यसमा तपाइको मत