निर्झरीको मुक्तक

- निर्झरी, इलाम


एक चिम्टी अबिर अर्पण गरेँ तिमीलाई,
पुष्पगुच्छा पाउमा तर्पण गरेँ तिमीलाई।
हे! वीर सहिद, आज तिम्रै सम्झनामा
श्रद्धा–सुमन शब्द समर्पण गरेँ तिमीलाई।
— निर्झरी,
इलाम

यसमा तपाइको मत