काठमाडौं । नुवाकोटको त्रिशुली क्षेत्रको प्राकृतिक सौन्दर्य र मायाप्रेमको भावनालाई समेटिएको नयाँ लोकदोहोरी गीत ‘घुम्न जाउँ है पिपलटार त्रिशुली’ सार्वजनिक भएको छ।
गीतमा गायक विष्णु रिमाल , महेन्द्र बस्नेत र गायिका मनिषा श्रेष्ठको स्वर रहेको छ। गीतमा विष्णु तामाङको संगीत तथा संगीत संयोजन रहेको छ भने गीतका शब्द राम शरण आले मगरले लेखेका हुन्।
शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत महेन्द्र बस्नेतको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो।
पिपलटार–त्रिशूलीको प्राकृतिक वातावरण, स्थानीय परिवेश तथा मायाप्रेमका भावनालाई गीतमार्फत प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
गीतले त्रिशुली क्षेत्रको प्राकृतिक सौन्दर्यलाई संगीतका माध्यमबाट चिनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गीत सार्वजनिक भएसँगै निर्माण पक्षले दर्शक–स्रोतासँग गीत सुनेर प्रतिक्रिया दिन, शेयर गर्न तथा नेपाली लोकदोहोरी संगीतलाई माया र समर्थन गर्न आग्रह गरेको छ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज
हालैको राजनीतिक घटनाक्रम र संविधानमाथिको चुनौती !
नेपालको राजनीतिक इतिहासमा उतारचढावका अनेकन् शृङ्खलाहरू छन् हालैका घटनाक्रमहरूले

