मलेसियन र नेपाली लायनहरुको सहयोगमा भूकम्प पिडितलाई भबन निर्माण


13082630_996846460395039_5277429308235650042_nमलेसियन र नेपाली लायनहरुको सहयोगमा भूकम्प पिडितलाई भबन निर्माण सम्पन्न भएको छ /सो कार्यक्रममा जम्मा ३७ वटा भूकम्प प्रतिरोधात्मक भबन निर्माण गर्ने योजनामा हाल ३ वटा निर्माण सम्पन्न गरि सो को उद्घाटन हास्य कलाकार मदन कृष्ण श्रेष्ठ ले एक समारोहका बीच उद्घाटन गरेको छ /थाप्ले डाँडाका जनताहरु सो योजनाले निकै उत्साही भएको कुरा हाम्रा खोज सम्बादाताले जानकारी दिएको छ /

यसमा तपाइको मत