नेपाल कम्मुनिस्ट पार्टी (मार्क्सवादी) को केन्द्रीय समितिको बैठक २०७३ साल जेष्ठ १४ गतेबाट सुरु भइ जेष्ठ १७ गते पार्टी केन्द्रीय कार्यालय टोखा काठमाडौँमा सम्पन्न भएको छ । पार्टीका अध्यक्ष क. अम्बिका थैबको अध्यक्षतामा बसेको बैठकले देशको वर्तमान राजनीतिक परिस्थिति र यसको निकाशको बारेमा व्यापक छलफल गरि निर्णय गरको छ । हाल प्रस्तुत गरिएको बजेटमा केहि सुधारात्मक पक्ष देखिएता पनि श्रमजीवी मजदुर किसानको हितमा देखिदैन । मध्यम वर्गीय चरित्र बोकेका ठुला दलका कार्यकर्ताहरुलाई पाल्ने मनसाय मात्र देखिन्छ भन्ने निस्कर्ष निकालेका छन् । त्यसैले स्थानीय स्तरमा भएका भ्रस्टाचार र सबैखाले बिकृति तथा विसंगतिको बिरुद्द संगठित बन्दै स्थानीय संस्था कब्जा गर्न लागिपर्नुपर्छ भन्ने बैठकले निर्णय गरे । नेपाल प्रगतिशिल महिला संघको राष्ट्रिय सम्मेलन सफल पार्न संघलाई निर्देशन गर्ने निर्णय गरे । अन्तमा युवाहरु संगठित भएर नया जनवादी क्रान्तिको तयारीमा लाग्नुको विकल्प छैन भन्ने ठहर गरेको छ ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना
पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय
लेमेन डिस्कोर्स (Lay Discourse)
लेमेन डिस्कोर्स (Lay Discourse) भन्नाले सामान्यतया गैर-विशेषज्ञ वा साधारण
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल

