बिप्लव नेतृत्वको नेकपा माओवादीले आफ्ना कार्यकर्ताहरुलाई राज्यले झुट्टा मुद्दा लगाएर फसाउन खोजेको भन्दै नेपाल बन्द गरेको छ । आज पुर्व घोषित कार्यक्रम अनुसार उक्त पार्टीले नेपाल बन्द गरेको हो । नेपालबन्द कार्यक्रमलाई अटेर गरेर गाडी चलाएको भन्दै नेकपा माओवादीले काठमाडौंका विभिन्न क्षेत्रमा गरेर डेढ दर्जन गाडीमा तोडफोड र आगजनी गरेको छ । महाँगी,भ्रष्टचार,कालोबजारी नियन्त्रण र राष्ट्रिय स्वाधिनता रक्षार्थ आन्दोलनको आवाज उठाए बापत आफ्ना नेता कार्यकर्ता जेल हाल्ने सरकार विरुद्ध आन्दोलनमा उत्रेको माओवादीले बताएको छ । आफ्ना नेता कार्यकर्ता रिहाइका लागि भन्दै आज २७ गते नेपालबन्द कार्यक्रम राखेको नेकपा माओवादीले अटेर गरेर गाडी चलाएको भन्दै राजधानीस्थित गोगंबु, महाराजगंज, चाहविल, तीनकुने र भक्तपुरमा गरी डेढ दर्जन गाडीमा तोडफोड र आगजनी गरेको हो । बिहानैबाट ब्यापक मात्रामा परिचालित प्रहरीले बिनाकारण घर र चोकबाट आफ्ना सयौं नेता तथा कार्यकर्ता गिरफ्तार गरेपछि कर्याकर्ता बिच्किएर केहि छिट्फुट घटना भएको हुनसक्ने नेकपा माओवादीका एक नेताले बताए । आजको नेपालबन्दमा प्रेस, शववाहन, कुटनीतिक र अत्यावश्यक विरामीका गाडीबाहेक कुनै पनि गाडाीहरू चल्न नदिने माओवादीले बताएको छ ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना
पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय
लेमेन डिस्कोर्स (Lay Discourse)
लेमेन डिस्कोर्स (Lay Discourse) भन्नाले सामान्यतया गैर-विशेषज्ञ वा साधारण
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल

