बिस्वमा राम्रो,सम्झेर हामी, नेपाल देशलाई,
यसमै बाँचौ, मिलेर सबै, नेपाली दाजुभाई ,
पूर्वमा मेची, पश्चिम काली, बगेका सलल ,
तराई फाँट, बीचमा पहाड, शिरमा हिमाल /
दक्षिण तर्फ, भारत अनि , उत्तर चीन छन् ,
दिनानुदिन, बढदोछ यिन्को, बिस्वमा शक्तिझन्
दाया र बाया, रहेका हाम्रा ,छिमेकी विशाल ,
बीचमा बसी, सन्तुलन कायम, गरने नेपाल /
विकास्को पाठ, सिक्नलाई हामी,यिनैलाई हेर्नुछ,
आस्वासन मात्र, दियर हुन्न,मुहारै फेर्नु छ,
देशको विकाश, गरने खालको,एजेन्डा बनाउ,
फटाहा जिब्रो, चेपारो घस्दै, भोटमाग्न नआउ/



