काभ्रेपलाञ्चोकमा रासायनिक मलको अभाव हुन थालेको छ । कृषि सामग्री कम्पनी लि धुलिखेलका प्रमुख अशोक खड्काले झण्डै दुई सातादेखि डिएपी मलको अभाव भएको जानकारी दिँदै ग्लोबल टेन्डरमार्फत खरिद भएको मल भारतको कोलकातामा रोकिएको बताएका छन् । धान र मकैका लागि डिएपी मल आवश्यक भएकाले त्यसको माग बढी रहेको उल्लेख गर्दै उनले कम्पनीसँग १५० बोरा मात्रै मल रहेको जानकारी दिए । प्रमुख खड्काले भने, “भारतमा रोकिएको मल ल्याउने तयारी भइरहेको छ, केही दिनमा नै मल जिल्लामा आइपुग्छ ।”
कम्पनीले काभ्रेपलाञ्चोकबाहेक सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाका कृषकलाई मल बिक्री गर्दै आएको छ
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना
पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय
लेमेन डिस्कोर्स (Lay Discourse)
लेमेन डिस्कोर्स (Lay Discourse) भन्नाले सामान्यतया गैर-विशेषज्ञ वा साधारण
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल

