आसै आसाको खात भो दैब यो जिन्दगी ?
पासानै पासाको मात भो दैब यो जिन्दगी?
सुख भन्ने कहाँ थाहा थियो र? आसुनै
आसुको साथ भो दैब यो जिन्दगी?
न जित्ननै सके मैले ,न हार्ननै,?
जित्ने आसनै आसाको जात भो दैब यो जिन्दगी?
न हास्न नै सके ,न रोदनमा डुब्न,
ओइलेको फुलै फुलको पात भो दैब यो जिन्दगी ?
आसानै आसाको खात भो दैब यो जिन्दगी ?
आसुनै आसुको साथ भो दैब यो जिन्दगी?



