Pratap Tamrakar

- Pratap Tamrakar


हाम्रो कला र संस्कृति, हाम्रो पहिचान र चिनारी, जोगाअौं सबै मिली साथसाथमा हातेमालो गर्दै, पनौती परिक्रमा अाफ्नोपनको अात्मीयता भर्दै। पनौती गुंलाबाजा परिक्रमामा हामी सबै साथसाथ होअौं।

यसमा तपाइको मत