आसन्न भारत भ्रमणमा नेपाललाई घाटा हुनेगरि कुनै पनि सन्धी नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई जलश्रोत तथा सीमाविदहरुले सुझाव दिएका छन् ।
कार्यक्रममा सीमाविद बद्धिनारायण श्रेष्ठले नेपाली भूमी नै डुबानमा पारेर समिाना मै बाँध बनाएकोले त्यसको विरोध गर्दै त्यसबाट नेपाललाई परेको पीडाबारे कुरा उठाउनुको सट्टा भारतसँग गलत सम्झौता गरिए नेपालीलाई सैह्य नहुने धारणा राख्नु भयो ।
अधिबक्त गोपाल शिवाकोटी चिन्तनले नेपाली जनताकै सस्तो लगानीमा बनाउन सकिने माथिल्लो कर्णाली लगाएतका जलविद्युत आयोजना भारतीय कम्पनीलाई कौडिको भाउमा दिएको
प्रति विरोध जनाउदै दिल्ली गउर नेपालमा सत्ता टिकाउने नेता नेपालीलाई नचाहिएको भन्दै प्रचण्डलाई भारतसित गलत सम्झौता नगर्न स’झाव दिन’ भयो ।
माथिल्लो कर्णाली बचाउ अभियानका अध्यक्ष भरतबहाद’र शाहीले नेपालीलाई अन्धकारमा बस्न बाध्य पारेर भारतलाई विद्य’त बेच्न माथिललो कर्णालीमा विद्य’त ननिकाल्न आग्रह गनर्’ भयो । अर्का बक्ता जल।ोत तथासीमाविद रत्नसंसार श्रेष्ठले भन’ भयो, ५२ सालमा जनय’द्धश’रुह’ँदा महाकाली सन्धीको खारेजीको माग गर्ने प्रचण्ड आज आफै पञ्चेश्वर लाग’ह’न’पर्छ भन्न’ अचम्मको क’रा भएकोभन्दै प्रचण्डकोभारत भ्रमणमा असमान सन्धी भए नेपाली जनतालाई सह्यनह’ने धारण राख्न’ भयो । उहाँको चेतावनी थियो, माथिललो कर्णालीकोविरोध गर्नेलाई सरकारको गोली हान्नेआदेश छ, उहााको चेतावनी थियो गोलीहाने हान म त विरोध गरिरहन्छ’ ।
त्यस्तै लजश्रोतविज्ञ द्धारिकानाथ ढ’ंगेलले भारतले पानीमा सम्झौता गरौं भन्योभने नेपाली जनता हिजोको जस्ता छैनन् नयाँ सम्झौता नगरौं बरु प’राना सम्झौता खारेज गरौं भनेर भारतलाई भन्न’ प्चण्डलाई स’झाव दिन’ भयो । कार्यक्रम माथिल्लो कणाृली बचाउ अभियान लगाएतका संघ संस्थाहरुले आयोजना गरेका थिए ।
प्रचण्ड जी, भारतसँग असमान सन्धी नगर्नु : सिमा तथा जलश्रोतविद
आसन्न भारत भ्रमणमा नेपाललाई घाटाहनेगरि क’नैपनि सन्धी नगर्न प्रधानमन्त्री प’ष्पकमल दहाललाई जलश्रोत तथा सीमाविदहरुले स’झाव दिएका छन् ।
कार्यक्रममा सीमाविद बद्धिनारायण श्रेष्ठले नेपाली भ”मी नै ड’बानमा पारेर समिाना मै बाँध बनाएकोले त्यसकोविरोध गर्दै तयसबाट नेपाललाई परेको पीडाबारे क’रा उठाउन’को सट्टा भारतसँग गलत सम्झौता गरिए नेपालीलाई सैह्य नह’ने धारना रान’ भयो ।
अधिबक्त गोपाल शिवाकाटी चिन्तनले नेपाली जनताकै सस्तो लगानीमा बनाउन सकिने माथिल्लो कर्णाली लगाएतका जलविद्य’त आयोजना भारतीय कम्पनीलाई कौडिको भाउमा दिएकोप्रति विरोध जनाउदै दिल्ली गउर नेपालमा सत्ता टिकाउने नेता नेपालीलाई नचाहिएको भन्दै प्रचण्डलाई भारतसित गलत सम्झौता नगर्न स’झाव दिन’ भयो ।
माथिल्लो कर्णाली बचाउ अभियानका अध्यक्ष भरतबहाद’र शाहीले नेपालीलाई अन्धकारमा बस्न बाध्य पारेर भारतलाई विद्य’त बेच्न माथिललो कर्णालीमा विद्य’त ननिकाल्न आग्रह गनर्’ भयो । अर्का बक्ता जल।ोत तथासीमाविद रत्नसंसार श्रेष्ठले भन’ भयो, ५२ सालमा जनय’द्धश’रुह’ँदा महाकाली सन्धीको खारेजीको माग गर्ने प्रचण्ड आज आफै पञ्चेश्वर लाग’ह’न’पर्छ भन्न’ अचम्मको क’रा भएकोभन्दै प्रचण्डकोभारत भ्रमणमा असमान सन्धी भए नेपाली जनतालाई सह्यनह’ने धारण राख्न’ भयो । उहाँको चेतावनी थियो, माथिललो कर्णालीकोविरोध गर्नेलाई सरकारको गोली हान्नेआदेश छ, उहााको चेतावनी थियो गोलीहाने हान म त विरोध गरिरहन्छ’ ।
त्यस्तै लजश्रोतविज्ञ द्धारिकानाथ ढ’ंगेलले भारतले पानीमा सम्झौता गरौं भन्योभने नेपाली जनता हिजोको जस्ता छैनन् नयाँ सम्झौता नगरौं बरु प’राना सम्झौता खारेज गरौं भनेर भारतलाई भन्न’ प्चण्डलाई स’झाव दिन’ भयो । कार्यक्रम माथिल्लो कणाृली बचाउ अभियान लगाएतका संघ संस्थाहरुले आयोजना गरेका थिए ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना
पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय
लेमेन डिस्कोर्स (Lay Discourse)
लेमेन डिस्कोर्स (Lay Discourse) भन्नाले सामान्यतया गैर-विशेषज्ञ वा साधारण
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल

