गजल

- कर्मशिल मान्छे


कतै भने सम्मै सम्म, कतै डाँडा किन यति ?
फुल राम्रो गुलाफ तर, यसमै काँडा किन यति ?

कहिले क्रान्ती काङ्ग्रेसको, कहिले कम्निष्ट्को
जुनै नेतो आओस आखिर, हुन्छ छाडा किन यति ?

जुनै क्रान्ती सफल पार्न, जनतै अघि सर्नु पर्ने
जब पुग्छौ सत्तामा, जनतै टाढा किन यति ?

सर्बहारा गरिबको, नेता भन्थ्यौ हिजो सम्म
देश बेच्ने दलालसङग, नाता गाडा किन यति ?

यसमा तपाइको मत