साहित्यका हजारौं शब्दको बिचमा

- इन्द्र मान


कफीको मिठा स्वादहरुको साथमा
कोही भन्ने गर्छन् राज्य ताम्सालिङमा
कोही लेख्ने गर्छन्we need to alive in newar autonomous state मा
किन किन प्रश्नको त्यहि हजारौं उत्तरले
भेट्टाउन नसकेको जस्तो लाग्छ मनमा
कता कता लाग्छ मलाई हजारौं शब्दमा
खोज्ने गर्छु यो सुन्दर राष्ट्रलाई एकान्त
जीवनमा कल्पनाका प्रश्नचिह्नले बक्यौता
म स्वयम परे हजारमा आखिरमा
न त्यो सत्यता थियोे न उत्पादनमूलक भयो
खोजेर भेट्टाउन नसकेको मन मन मा
साहित्यका हजारौं शब्दको बिचमा

 

यसमा तपाइको मत