- शैलेन्द्र सिम्खडा


अंग्रेजीमा गो भनेको :- जानु
नेवारीमा वा भनेको :- आऊनु :- गोवा
गोवा सम्मेलन भनेको त्यस्तै हो ,
जानु र आऊनु मात्रै अर्थहीन !!!!!

यसमा तपाइको मत