- आर.एल.श्रमजीबी


अरु कुनै रहर छैनन्
सान्तानहरु सक्षम भएको देख्ने
मृत्युसंग सेल्फी फोटो खिचेर फेसबुकमा पोस्ट गर्ने अनि मन नपर्नेहरुलाइ पनि( RIP) हार्दिक श्रद्धाञ्जली लेख्न बाध्य पार्ने !

यसमा तपाइको मत