आजको मन्त्रिपरिषद्ले के-के निर्णय गर्‍यो?


नेपाल भारत सम्बन्ध विस्तारलाई विज्ञहरुको समूह गठन · आधिकारिक ट्रेड युनियनको निर्वाचनको मिति आगामी चैत २८ गते · १४ जना सहसचिव तथा नेपाली सेनाका २७ जना अधिकृतको सरुवा · अर्जुन कार्कीसँग स्पष्टिकरण सोध्ने निर्णय · गौतमबुद्ध अर्न्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि चार किल्लामा पर्ने १ सय ४० विगाहा जग्गा र ती जग्गामा निर्मित घर अधिग्रहण गर्न स्वीकृतिtimthumb (2)

यसमा तपाइको मत