मुक्तक

- परिबर्तन देवकोटा


एकैपटक ह्वात्तै आई गाउँमा जुटेर देखाए
केहि क्षणमै भाइभाइ नै यहाँ फुटेर देखाए
केहि त गर्लान् भन्ने आशा पलाउँदै गर्दा
गर्नुगरे नालायक सरकारले देश लुटेर देखाए

यसमा तपाइको मत