तिम्रै छ चर्चा रगीन रातको साथमा॥
तिम्रै छ चर्चा यो महेफिलको साथमा॥
नजरको तिरसगै तिमी प्याला पिलायौ॥
तिम्रै छ चर्चा हल्का नशाको मातमा॥
बाध्यता तिम्रो होकि कि रुचीले छौ यहाँ॥
तिम्रै छ चर्चा केबल बोतल छ हातमा॥
नशा चढ्यो बोतलले हैन नि बैसको ॥
तिम्रै चर्चा छ बिहानी शितल प्रभातमा॥



