**** गजल ****

- राष्ट्र पुकार


जीवनलाई कहिलै पनि सान्दार राखिएन।

अर्काको देश जाने बिचार राखीएन

 

उसले माया गरेको कुनै प्रमाण छैन ।

उसले दिएको कुनै उपहार राखीएन ।

 

पहीलो प्रेम छुटे पछि एक्लो छु ।

जीवनमा केटीहरूलाई लगातार राखीएन ।

 

गजलबाट क्रान्ति गर्छु भनेको थिए ।

तर पत्रिकामा  मेरो समाचार राखीएन ।

 

कति  ठाउमा सुनाए माथिको सीयर ।

मेरो कुरा पत्रिकामा बारम्बार राखीएन ।

 

यसमा तपाइको मत