
कात्तिक, पोखरा । पोखराको पृथ्वीचोकस्थित हङकङ बजारमा गएराति आगलागी हुँदा २९ वटा सटर जलेर नष्ट भएका छन् । विद्युत सर्ट हुँदा भएको आगलागीमा करीब ५ करोडको क्षति भएको हङकङ बजार व्यवस्थापन समितिले जनाएको छ...

कात्तिक, काठमाडौं । डेमोक्रेटिक हिलारी क्लिन्टनमाथि शानदार जित हात पार्दै डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन् ।
निर्वाचन अघि सबै मत सर्वेक्षणहरुलाई गलत सावित गर्दै रिपब्लिकन उम्मेदवार ट्रप अमेरिकाको ४५ औं राष्ट्रपति बने ।...

कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउन सुरु भएको छ । र, प्रारम्भीक मत परिणाममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले झिनो अग्रता लिएकी छन् ।
५० राज्यमध्ये १५ को मत परिणाम आएको छ...

कात्तिक, काठमाडौं । सरकार र प्रमुख दलका शीर्ष नेताका क्रियाकलापप्रति गम्भीर असन्तुष्टि जनाउँदै छिमेकी चीनले नेपाल ‘एक चीन नीति’ मा प्रतिवद्ध रहे/नरहेको बारे नेपाल सरकारसँग जवाफ मागेको छ ।
केपी शर्मा ओली नेतृत्व सरकार परिवर्तसँगै...

काठमाडौं । आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् ।
छठका अवसरमा बेहुली झैँ सिङ्गारिएका पोखरी र तलाउमा श्रद्धालुले उदाउँदो सूर्यलार्इ अर्घ्य दिएका हुन् । राजधानीको कमलपोखरी, गाैरीघाट लगायतका...

कात्तिक, काठमाडौं । सरकारले विदेशीलाई बोलाएर संविधानको विषयमा छलफल गर्नु नेपाली जनताको अपमान गरेको प्रमुख विपक्षी दलका नेताले आरोप लगाएका छन् ।
एमाले उपाध्यक्ष भीम रावलले सावैभौम संविधानसभाबाट जारी भएको संविधानबारे सरकारले कहिले विदेशको राजधानीमा...

कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी माओवादी केन्द्रको एउटा खेमा एमालेसँग मिलेर वर्तमान सरकारलई असफल तथा बदनाम गर्न लागिपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार माओवादी केन्द्रका केही...

भनिन्छ, दुःखले बाँच्न सिकाउछ । अभावले हाँस्न सिकाउँछ । सत्रुले जित्न सिकाउँछ । विष बिनाको सर्प र ईख बिनाको मानिस हुनुको अर्थ त्यति सार्थक हुँदैन । जीवनको सबै भन्दा नजिकको मित्र दुःख हो भने...

कातिक, काठमाडौं। नेपालको तीनदिने भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी र नेकपा एमालेका अध्यक्ष एवम प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति मुखर्जी बस्दै आएको होटल ह्यातमा भएको भेटवार्तामा उहाँहरुबीच...
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतका राष्ट्रपति मुखर्जीले भारतको भ्रमण गर्न निम्तासमेत दिएका छन्। भेटका क्रममा मुखर्जीले राष्ट्रपति भण्डारीलाई आफ्नै कार्यकालमा भारतीय राष्ट्रपति निवासमा स्वागतका लागि प्रतीक्षारत रहेको बताएका थिए।
राष्ट्रपति भण्डारीले भारतीय समकक्षीबाट भएको भ्रमणको...