
मंसिर, काठमाडौं । सरकार गठन भएको सय दिन पूरा भइसक्दा पनि सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेसले आफ्नो तर्फबाट सरकारमा पठाउने राज्यमन्त्रीहरुको नाम टुंगो लगाउन सकेको छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दशैअघि नै प्रधानमनत्री...

मंसिर,काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ल्याउन लागिएको मेलम्चीको पानी प्रशोधन केन्द्र निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ ।
व्यवस्थापिका–संसद्, विकास समितिले केन्द्र निर्माणस्थल सुन्दरीजलमा गरेको अनुगमनमा यस्तो तथ्याङ्क पाइएको हो ।...

मंसिर, काठमाडौं । संविधान संशोधनसहितका विषयमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेतहरुको बैठक बालुवाटारमा बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष...

काठमाडौं : एसियाली फुटबल महासंघ एएफसीको सदस्य बनेको ६२ वर्षपछि नेपाल पहिलोपटक एएफसीले आयोजना गरेको प्रतियोगितामा च्याम्पियन बनेको छ।
मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको फाइनलमा नेपाल मकाउलाई १-० ले पराजित गर्दै च्याम्पियन बनेको हो।
कुचिङस्थित सारावक...
कात्तिक, काठमाडौं । अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीको समर्थनमा सोमबार राजधानीमा जुलुस निस्किएको छ ।
कार्कीेविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल भइरहेका बेला उनको समर्थनमा नयाँ बानेश्वरमा प्रदर्शन भएको हो ।
माइतीघरबाट सुरु भएको...
रौतहटको लालबकैया खोलाको बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ। मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएका प्रहरीमाथि आज बिहान अज्ञात समूहले गोली चलाएको थियो। लगत्तै प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो।
प्रहरीको जवाफी फारिङमा परी...

केहीबेर अघि न्युजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्व विभागको भूकम्प मापन केन्द्रका अनुसार ६.६ म्याग्नीच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्र न्युजिल्याण्डको एम्बर्लेबाट ५३ किलोमिटर उत्तर पश्चिममा रहेको छ।
भूकम्पको प्रभावबारे थप विवरण आउन बाँकी छ।
...
कार्तिक । कतारमा निर्माणधीन विश्वकपको अल वक्रा रंगशाला बनाउनेक्रममा २९ वर्षीय अनिलकुमार पासमानको मृत्यु भएको छ ।
रंगशाला निर्माणको जिम्मा पाएका कम्पनीले पासमानको २२ अक्टोबर आइतवार घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको हो । कतारमा निर्माणाधीन...
कात्तिक, काठमाडौं । लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो ।
शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त...

कात्तिक, काठमाडौं । नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बेला कुनै तिब्बती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको दाबी गरेको २४ घण्टा बित्न नउपाउँदै तिव्वती नेतासँग बसेको उनको फोटो सार्वजनिक भएको...