
नाला इन्टरनेशनल क्योकुशिनकाई कराते डो को आयोजनामा राष्ट्रिय प्रतियोगिता हुने भएको छ। प्रथम मेयर कप दोस्रो पुरुष तथा महिला राष्ट्रब्यापी कराँते प्रतियोगिता यहि मंशिर १७ र १८ गते काभ्रे बनेपा-४ नालामा हुने भएको छ...

काठमाडौँ।जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिनुभएको छ ।
केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन । उहाँले निर्धारित...

विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र...

काठमाण्डाै – इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएकाे छ । इराकको बास्रामा नेपालले सुरुवातमा राम्रो प्रदर्शन गरे पनि त्यसलाई टिकाइराख्न सकेन । इराकले खेलको सातौं मिनेटमा नै अग्रता बनाएको थियो...

काठामडौं । नेपालका चार महिला फुटबलर आबद्ध मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा सानदार जित हात पारेको छ। मासाले मंगलबार भएको खेलमा सियालकोट सिटी महिला फुटबल क्लबलाई १९-० गोलले पराजित गरेको छ।
मासाको जितमा...

केही समय अगाडि नेपाल क्रिकेट संघका पदाधिकारी निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको अवलोकनका लागि पुगेका चितवन थिए । सोही समय रंगशाला बनाइरहेका सीताराम कट्टेल (धुर्मुस)ले केही प्रस्ताव गरे– रंगशालाको अभिभावकत्त्व तथा अपनत्त्व ग्रहण गर्नुप¥यो...

काठमाण्डौ – नेपालका खेलाडी कमल श्रेष्ठले विश्व अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण जित्न सफल भएका छन् ।
फ्रान्समा जारी विश्व अनलाइन तेक्वान्दोमा ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जित्दा दोस्रो र तेस्रो स्थान पनि नेपाली खेलाडी...

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार आफ्नो दुई एम्बुलेन्स ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
एन्फाले कोरोना भाइरसविरुद्ध लड्न महानगरपालिकालाई एम्बुलेन्स दिएको हो ।
प्रकोप अन्त्यपछि फर्काउने गरी २ एम्बुलेन्स उपलब्ध गराइएको एन्फाले...

चितवन,१८ माघ । चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई धादिङको गल्छी गाउँपालिकाले १०० टिपर बालुवा सहयोग गरेको छ । शनिबार धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका हुन् ।
गल्छी गाउँपालिका– ४ का अध्यक्ष राजु...

देशको सबैभन्दा ठूलो लिग सहिद स्मारक ए डिभिजन लिगको गत संस्करणका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भए।
चार वर्षपछि लिग आयोजना गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगको रौनक फर्कने विश्वास गरेको थियो। तर एन्फाले...