
काठमाडौं । चिडियाघरमा रहेका बाघ सातामा एक दिन निराहार वस्त बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर, आश्चर्य नमान्नुस । चिडियाघरमा रहेका दुईवटा पाटेबाघ कांछा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् ।
बाघलाई...
बनेपा- पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले आफ्नो कार्यकालभरि नेपाल समृद्ध हुन र संसारको मानचित्रमा चिनिनका लागि सातवटा इ–मन्त्र लागू हुन जरुरी भन्दै भट्याउँथे। यसले पनि उनले आफ्नो कार्यकालभरि इ–भिलेजलाई प्रवर्द्धन गर्नमा मेहनत गरे।
त्यतिखेर कृषि,...

रौतहट- रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडमा तोडफोड भएको छ। उद्योगलाई उखु उपलब्ध गराउने किसानहरुले भुक्तानीको माग गर्दै तोडफोड गरेका हुन्।
गत तीन आर्थिक वर्षको गरी करिब ३२ करोड रुपैयाँ किसानले उद्योगसित भुक्तानी लिनु बाँकी...

चैत, काठमाडौं । सरकारले पहिलोपटक पूर्व-पश्चिम रेलमार्गका लागि रुख काट्ने अनुमति दिएको छ । रेलमार्ग बनाउने योजनामा काम भइरहे पनि अहिलेसम्म रेलमार्ग बनाउन वन मन्त्रालयले स्वीकृति दिएको थिएन ।
रेल्वे ट्रयाक निर्माणका लागि लालबन्दी-बर्दिबास रेल्वे...
फागुन, म्याग्दी। कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।
दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने गरी सतर्कता अपनाइएको जिल्ला पशुसेवा कार्यालय, म्याग्दीका...

फागुन, काठमाडौं । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले न्यूनस्तरको दूध उत्पादन गरेको भन्दै दुग्ध विकास संस्थान (डिडिसी) विरुद्ध मुद्दा दायर गरेको छ । विभागले दुई फरक मितिमा डिडिसीले उत्पादन गरेको दूधको नमूना परीक्षण गर्दा...

काठमाडौं- सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि लगानीको आधारमा प्रतिफल निकै कमजोर देखिएको छ। पछिल्लो एक दशकमा कृषिमा लगानी नौ गुनाले बढेको छ तर उत्पादन वृद्धिदर भने जस्ताको तस्तै छ। कृषिले...

माघ, चितवन । चितवनको कृषि तथा वन बिज्ञान विश्वविद्यालय रामपुरमा बीउ प्रशोधन केन्द्र तथा बीउ परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ ।
प्रतिघण्टा एक टन बीउ प्रशोधन गर्न सक्ने क्षमता भएको केन्द्र तथा प्रयोगशालाको...

भक्तपुर– मेहनतको फल मीठो हुन्छ भन्ने उदाहरण बनेका छन्, भक्तपुरका हरिकृष्ण सुकुपायो । ४४ वर्षीय हरिकृष्णले खेतीकिसानी गरेरै दुई जुम्ल्याहा छोरालाई इन्जिनियर बनाउन सफल भएका छन् । खेतमा काउली, बन्दाकोपी लगायत तरकारी बाली लगाएर...

धौवादी (नवलपरासी)- ‘मह बेचेरै वर्षमा ७५ हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्छु,’ शेरबहादुर सारुमगरले भने। धौवादी–३ पोखरीगाउँका शेरबहादुरको घरमा १५ घार स्थानीय जातका मौरी छन्। १० वर्षअघि उनले चार घारबाट मौरीपालन सुरु गरेका थिए।
मह...