इलाममा डेढ अर्ब रूपैयाँको अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाए

वैशाख, इलाम । इलाममा य वर्ष डेढ अर्ब रूपैयाँ मूल्य बराबरको अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष ११ लाख ४९ हजार ८५० मन (४० किलोको एक मन) अदुवा...

कृषि विकास मन्त्रालयले सातवटै प्रदेशमा कृषि क्षेत्रको विकासका लागि १८५ वटा विशेष क्षेत्र (सुपर जोन) स्थापना गर्ने लक्ष्य

कृषि विकास मन्त्रालयले सातवटै प्रदेशमा कृषि क्षेत्रको विकासका लागि १८५ वटा विशेष क्षेत्र (सुपर जोन) स्थापना गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०७३÷७४ को कार्यक्रम प्रस्ताव गरेको छ । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिको आजको बैठकमा कृषि...

नेपालमै पहिलोपटक उखु खेतीमा ‘चिप कटर’ प्रविधि

 कञ्चनपुर । नेपालमै पहिलो पटक उखु खेतीको बेर्ना तयार गर्नका लागि कञ्चनपुरको देखतभूली–६ तिलकीका कृषकले ‘चिप कटर’ प्रविधि भित्र्याएका छन् । प्रविधिअन्तर्गत उखुको आख्ला मेसिनको सहायताले काटी ग्रिनहाउसमा पोलिमर ब्यागमा राखी बेर्ना तयार गर्ने कार्य...

कुरिलोदेखि एलोभेरासम्मः लाखौंको लोभमा टाट पल्टिँदै किसान बंगुरले डुबायो, अब पालो आयो किवी र वोधिचित्तको

नेपालको आर्थिक समृद्धिमा कृषिले विस्तारै प्राथमिकता पाउन थालेको छ । सरकारी अनुदान, सहुलियत ऋण र अन्य अवसरहरु जुट्दै पनि गएको छ । तर, आधुनिक कृषिको नाममा सिर्जित प्रत्युत्पादक नतिजाको खबर विरलै सुन्न र पढ्न...

अब नेपालमा पनि यन्त्रबाट धान रोपाइँ

 झापाको गोलधान गाविस-६ स्थित समुदायमा व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजनाअन्तर्गत सोमबार सम्पन्न भएको छ। बाली विकास निर्देशनालय हरिहर भवनका निर्देशक डिलाराम भण्डारी र प्रजिअ मदन भुजेलले गोलधापमा संयुक्त रुपमा रोपाइँ उद्घाटन गरेका हुन्। प्रविधि...

युवा किसानलाई बैंकबाट ऋण उपलब्ध गराउने सरकारको नीतिप्रति आकर्षण बढ्न थाले

युवा किसानलाई ६ प्रतिशत ब्याजदरमै बैंकबाट ऋण उपलब्ध गराउने सरकारको नीतिप्रति आकर्षण बढ्नको छ । हालसम्म साढे १३ सय किसानले सहुलियत दरमा १ अर्ब रुपैयाा ऋण लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसका लागि...

पुदिनाको प्रयोगले मानव स्वास्थमा धेरै फाइदा

सामान्यतया अचार खान बाहेक पुदिना हामीले अरु कुनै उपयोग हामी त्यति गर्दैनौं । तर पुदिनाको प्रयोगले मानव स्वास्थमा धेरै भन्दा धेरै फाइदा गर्दछ । पुदिनाको प्रयोगबाट हुने कही फाइदाहरुः मुहारमा आउने डण्डिफोर र खिलबाट छुटकाराः...

अस्ट्रिच पालन व्यवसाय

गंगोलिया, रुपन्देही- रसियाबाट एमबिए सकी नेपाल फर्केपछि उनले अस्ट्रिच पालन व्यवसाय गर्ने सोच बनाए। पढेलेखेको व्यक्ति, त्यसमाथि कहिल्यै नामै नसुनिएको चरा पाल्ने इच्छा। त्यति बेलाको समाजमा उनी हाँसोका पात्र बनिहाले। ‘पढेलेखेको खुस्केट’ भन्दै उडाए...

उपत्यका भित्र्ने चारवटै नाकामा विषादि अनुगमन

काठमाडौँ उपत्यका भित्र्ने फलफूल तथा तरकारीमा विषादीको प्रयोग रहेको वा नरहेको भन्नेबारेमा नियमितरुपमा अनुगमन सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बाली संरक्षण निर्देशनालयबाट उपत्यका प्रवेश गर्ने चार नाका साँगा, थानकोट,...

बेतबाँसका सामग्री बनाउने तीनदिने तालिमलाई व्यवहारमा उतार्दा आफ्नो जीवनमा यति धेरै परिवर्तन

माघ । विगतका दिनमा चुरापोते किन्नका लागिसमेत पतिसँग हात थापेकी लक्ष्मी चौधरी अहिले आफ्नै कमाइबाट पूरा परिवार चलाउनुहुन्छ । धनगढी नगरपालिका–४ उत्तरबेहेडीकी लक्ष्मी चौधरीले सात वर्षयता आफ्नो मात्र होइन घर खर्च आफ्नै कमाइबाट चलाउँदै...