कृषि क्षेत्रमा योगदान पु¥याउने आठजनालाई सम्मान

हिमालय कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी (हिकाष्ट) ले कृषि र विज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने आठजनालाई सम्मान गरेको छ । हिकाष्टले आफ्नो १५औँ वार्षिक साधारणसभाको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा डा वैद्यनाथ महतो, डा...

मासु र अन्डामा आत्मनिर्भर’

चितवन- नेपालमा आधुनिक कुखुरा पालन व्यवसाय सुरु भएको शुक्रबारबाट ५५ वर्ष पूरा भएको छ। २०१७ साल पुस १७ मा बाराको परवानीपुरमा सेन्ट्रल ह्याचारी स्थापना भएको थियो। सोही दिनलाई आधुनिक कुखुरा पालनको सुरुवात भएको दिन...

टेलिकमले अब कृषकलाई कृषि प्रविधि र मौसमबारे जानकारी दिने

काठमाडौं – नेपाल टेलिकम र कृषि विकास मन्त्रालय, कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना बीच किसानहरुलाई एग्रो क्लाइमेट वेदरसम्बन्धी विशेष सूचना प्रवाह गर्न सह कार्य गर्ने सम्बन्धमा आज संझौता सम्पन्न भएको छ । सो सम्झौता...

व्यावसायिक पशुपालनप्रति आकर्षण बढ्यो

मध्यपुर थिमि–१० का चन्द्रकृष्ण कपालीले शिक्षा शास्त्रमा स्नातक अध्ययनपछि जागिरका लागि भौतारिनु भयो तर भनसुन गर्न नसक्दा उनको सरकारी जागिर खाने र सरकारी विद्यालयमा शिक्षक भएर ज्ञानको ज्योति छर्ने सपना साकार हुन सकेन ।...

दाङमा बायोग्यास प्लान्ट सञ्चालन

पुस, दाङ । दाङकोे तुलसीपुरस्थित मासु बधशालामा निर्माण भएको बायोग्यास प्लान्ट सञ्चालनमा आएको छ । शहरी विकास मन्त्रालय फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विष्णुमणि ज्ञवालीले एक कार्यक्रमबीच प्लान्ट सुभारम्भ गरे । बायोग्यास प्लान्टको उद्घाटन गर्दै...