असार, काठमाडौं । भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितले भोलि असार ७ र ८ र ९गते पन्ध्रसय थान ट्याक्सीको नम्बर प्लेट पाउने भएका छन् । ट्याक्सीका लागि आवेदन दिएकामध्येबाट गोला प्रथामार्फत १५ सय जनालाई ट्याक्सीको...
महेशपुरपतार गाउँपालिका–६, सितापुरकी शीलादेवी सदायको घर विभिन्न पार्टीका चुनाव चिह्नअंकित झनडाले रंगिएको छ। घरसँगै उनी पनि चुनावी रङमा रंगिएकी छिन्।
तीनपटक मिति सर्दा सितापुरमा चुनावी चहलपहलमा कमी आएको छैन। गाउँ प्रवेश गर्नासाथ झन्डै २ किमि...

मानसिक सन्तुलन गुमाएपछि एक वर्षदेखि घरमै बाँधेर राखिएकी टोखा नगरपालिका वडा नं ७ की करिब ६५ वर्षीया कान्छी तामाङलाई उद्धार गरिएको छ ।
प्राप्त सूचनाका आधारमा महिला बालबालिका कार्यालयलगायतका सङ्घसंस्था मावनअधिकारकर्मी, सामाजिक अभियन्तासहितको टोलेले आज...
रुकुम – पानी खान नपाएर जङ्गली जनावरको मृत्यु हुन थालेपछि यहाँका जङ्गलमा पोखरी निर्माण गरिएको छ ।
जिल्ला समन्वय समितिअन्तर्गत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा जिल्लाका मग्मा, दुली, घेत्मा, पूर्तिमकाँडा, अर्मा, रुकुमकोट, चौखावाङ...

गुल्मी, ‘लौ नानी अहिलेसम्म बुहारी बनाएर पालेँ, अब छोरीको रुपमा कन्यादान दिँदैछु’ तम्घास ३ कि ६२ वर्षीया लक्ष्मी नेपाललीले विधवा बुहारीलाई कन्यादान दिँदै भनिन् ‘ अव माइतीको रुपमा मेरो घरमा आए, म छोरीको रुपमा...

पर्वत- लगाएको बाली सबै बाँदरले सखाप बनाएपछि यहाँका स्थानीयले जसले बादर नियन्त्रण कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँछ उसैलाई मतदान गर्ने योजना बनाएका छन्। पैंयूँ गाउँपालिका वडा नम्बर ६ भोर्लेस्थित काभ्राभञ्ज्याङ र काभ्रेका बासिन्दाले गाउँमा लगाएको...

वैशाख, कञ्चनपुर । अजित सिंह भनिने अजय यादवले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चा (अजित सिंह समूह) नेकपा (एमाले) मा विलय भएको छ ।
सप्तरीको लालापट्टी गाउँमा हालै भएको पार्टी प्रवेश कार्यक्रममा सिंहसहित सिङ्गो मोर्चा...

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको थाइल्याण्डमा हर्नियाको शल्यक्रिया भएको छ। बैंककस्थित समितिभेज अस्पतालमा बुधबार उनको सफल शल्यक्रिया गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए।
एक साता स्वास्थ्य परीक्षण गरेर ओली शनिबार स्वदेश फर्किने...

प्राचिन हिन्दु संस्कारमा महिलाको ३२ लक्षणको परिकल्पना गरिएको छ । ३२ लक्षणले युक्त महिलालाई पूर्ण गुणी, संस्कारी मानिन्छ ।
मानिसमा राम्रो/नराम्रो दुबै गुण हुन्छ । सबै राम्रो गुणले भरिपूर्ण हुन्छ भन्ने छैन । यद्यपी केहि...

ओहायो—अमेरिकाको ओहायो राज्यमा एक महिलाले छुरा देखाएर पुरुष ट्याक्सी चालकको बलात्कार गरेकी छिन्। ती युवतीले चालकको साथमा भएको पैसा पनि लुटेको प्रहरीले जनाएको छ।
प्रहरी प्रमुख रोबर्ट लिङ्कले घटनाको अनुसन्धान भइरहेको बताए। युवतीले लुटपाट गर्नुअघि...