चीनले नयाँ अन्तरिक्ष स्टेशनमा बस्नेगरी तीन अन्तरिक्षयात्रीलाई पठाए

चीनले बिहीवार आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्नेगरी तीन अन्तरिक्षयात्रीलाई पठाएको छ। निह हाइसङ, लिउ बोमिङ र थङ होङ्बोले पृथ्वीबाट ३८० किलोमिटरमाथि रहेको तियन्गोङमा तीन महिना बिताउनेछन्। पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि यात्री...

नेपाली चेली सरु श्रेष्ठ अन्तरिक्षमा यान तथा स्याटेलाइट पठाउने टोलीमा

न्युज अफ नेपाल, काठमाडौं । नेपालको कास्की पोखरामा जन्मेकी नेपाली चेली सरु श्रेष्ठ अन्तरिक्षमा यान तथा स्याटेलाइट पठाउने टोलीमा चुनिकी छिन्। माध्यामिक स्कुल स्टेप बाइ स्टेप बोडिङ पोखराबाट एस् एल सी र उच्च माध्यामिक शिक्षा...

मंगल ग्रहमा अक्सिजन बनाउन सफल

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउने प्रविधिको सफल प्रयोग गरेको जनाएको छ। मोक्सी नामको यन्त्रबाट एक जना मानिसलाई १० मिनेटसम्म श्वास फेर्न पुग्ने पाँच ग्राम अक्सिजन बनाउन यसै साता सफलता...

नेपालमै बनेको मेडिकल ड्रोनले जित्यो अन्तराष्ट्रिय अवार्ड, पायो ५ हजार डलर पुरस्कार !

काठमाडौ : नेपालमा बनेको मेडिकल ड्रोनले अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएको छ। ड्रोन अप्टिमाइज्ड थेरापी सिस्टम (ड्रोओट्स) नामक मेडिकल ड्रोनले ह्युम्यानिटेरियन अवार्ड २०२० जित्न सफल भएको हो। अमेरिकामा अवस्थित दि एशोशिएसन फर अनम्यान्ड भेहिकल सिस्टम...

मेलम्ची खानेपानी सुरुङमार्ग पुनः परीक्षणको तयारी अघि बढाइएको

मेलम्ची खानेपानी आयोजनाको मुख्य एवं सबैभन्दा जटिल संरचना सुरुङमार्ग पुनः परीक्षणको तयारी अघि बढाइएको छ । बिगतको त्रुटी सच्याउँदै सुरुङमा पुनः गेट जडान गर्ने काम अन्तिमतिर पुगेपछि आयोजनाले परीक्षण तयारीको गृहकार्य थालेको हो । आयोजनाका...

आवाज भन्दा तीब्र गतिमा विमान उडाउने पाइलट चक येजरको निधन

साउन्ड व्यारियरलाई उछिन्दै आवाज भन्दा पनि तीब्र गतिमा विमान उडाउने पहिलो पाइलट चक येजरको निधन भएको छ। येजरको अमेरिकामा ९७ वर्षको उमेरमा निधन भएको हो। उनका सहयोगि भिक्टोरिया येजरले एक अविश्वसनीय जीवन जिएका जनरल चक...

चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण

चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले बुधबार घोषणा गरेको छ। मानवरहीत उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने छ। चाङ्गे ५ नाम दिइएको यो यान मंगलबार ११ बजे राति चन्द्रमामा...

नासाले समुद्री सतह नाप्ने भू–उपग्रहको आज प्रक्षेपण गर्ने

एजेन्सी-  नासाले समुद्री सतह नाप्ने भू–उपग्रहको आज प्रक्षेपण गर्ने भएको छ ।  नासाको आधिकारिक वेभसाइटमा उक्त प्रक्षेपणको प्रत्यक्ष प्रसारण समेत गरिने जनाइएको छ । नासा र युरोपियन स्पेस एजेन्सीको संयुक्त प्रयासमा बनेको यो भू-उपग्रह अमेरिकाको...

२४ मोबाइल कम्पनीले भारतमा आफ्नो कारखाना खोल्ने भए

एजेन्सी । चीनबाट आफ्नो कारोबारलाई समेट्ने तयारी गरिरहेका २४ मोबाइल कम्पनीले भारतमा आफ्नो कारखाना खोल्ने भएका छन् । मोबाइल फोन निर्माता कम्पनीहरूले डेढ अर्ब डलरको लगानी गर्ने भएपछि भारत मक्ख छ भने चीनलाई चाहिँ...

चीनले कोरोना भाइरस महामारीका बीच मङ्गल ग्रहमा अन्तरिक्ष यान प्रक्षेपण

काठमाण्डाै – चीनले कोरोना भाइरस महामारीका बीच मङ्गल ग्रहमा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । मङ्गल ग्रहमा चीनले पहिलो पटक अन्तरिक्ष यान प्रक्षेपण गरेको हो । चीनको हेनान प्रान्तको वेनचाङ्ग अन्तरिक्ष केन्द्रबाट तियानवेन वान नाम...