
नयाँ दिल्ली – भारतले सन् २०३० सम्ममा पूर्ण रुपमा विद्युतीय सवारीको प्रयोग गर्ने लक्ष्य राखेको छ । पेट्रोलिय पदार्थको प्रयोगले वातारण प्रदुषणको दर बढ्दै गएकाले सरकारले यस्तो नीति ल्याउन लागेको उर्जा मन्त्री पीयुष गोयलले...
दुबईमा विश्वमै पहिलो पटक रोबर्ट प्रहरी निर्माण गरिएको छ । उक्त रोबर्टले मानव प्रहरीले गर्ने सम्पूर्ण काम गर्न सक्ने निर्माण पक्षको दाबी छ ।
निर्माण पक्षका अनुसार उक्त रोबर्टले मानव प्रहरीले जस्तै शुल्क उठाउने तथा...

नयाँ दिल्ली – प्रविधिको बढ्दो प्रयोगसँगै विश्वका हरेक क्षेत्रमा नयाँ नयाँ प्रयोगहरू भइरहेको छ । यसले गर्दा मानवीय जनशक्ति विस्थापित हुँदै गइरहेको छ ।
यसैक्रममा शल्यक्रियाका लागि रोबटको प्रयोग गरिने भएको छ । भारतको नयाँ...
काठमाडौं- भूकम्पबाट अति प्रभावित चार जिल्लाका बासिन्दाले निःशुल्क द्रुत गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन्। नेपाल टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा द्रुतगतिको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता...

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोबाइल एप सञ्चालनमा...

काठमाडौं—नेपाल टेलिकमले नेपाल सरकार सञ्चालित वेबसाइटहरू निःशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको छ। टेलिकमले वैशाख १ गतेदेखि सरकारबाट सञ्चालित ‘डट जिओभि डट एनपी’ डोमेनमा रहेका करिब साढे पाँच सयवटा वेबसाइटहरुलाई जीएसएम मोबाइल सेवाबाट निःशुल्क...

काठमाडौँ – एनसेलले इन्टरनेट डाटा शुल्क घटाएको केही दिनमै नेपाल टेलिकमले पनि इन्टरनेट डाटा शुल्क घटाएको छ ।
सस्तो अफर भन्दै टेलिकमले आफ्नो शुल्क घटाएको हो। टेलिकमले ६ जुन २०१७ देखि ११ मे २०१७ सम्मका...

काठमाडौं– नेपाल टेलिकमले अफ्ना ग्राहकका लागि नयाँ्वर्ष अफर ल्याएको छ । अफरअन्तर्गत रु. १०० को रिचार्ज गर्दा १० प्रतिशत र रु. ५०० र १००० को रिचार्ज गर्दा १५ प्रतिशत बोनस ब्यालेन्स प्राप्त गर्ने टेलिकमले...

विश्वको सबैभन्दा ठूलो भिडियो स्ट्रिमिंग साइट यु ट्युबले आफ्नो विज्ञापन रणनीतिमा महत्वपूर्ण परिवर्तन गरेको छ । सामाग्रीहरुको चोरी रोक्ने उपायका रुपमा यु ट्युबले यस्तो परिवर्तन गरेको हो ।
जस अनुसार यु ट्युबले १० हजार भन्दा...

बंगलादेशमा सरकारले एउटा अनौठो तथा कडा कदम चाल्दैछ । सरकारले रातमा ६ घण्टासम्म फेसबुक ब्लक गर्ने योजना बनाएको छ ।
बंगलादेशी समाचारपत्र डेली स्टारका अनुसार मध्यरातदेखि फेसबुक ६ घण्टासम्म बन्द गरिनेछ । खासगरी युवा तथा...