
रसुवाको बोगटीटार स्थित जिरो किलोमा कुकरबम भेटिएको छ । नेकपाले गरेको बन्दको क्रममा बम भेटिएपछि स्थानीयको त्यहा भिड लागेको छ ।इलाका प्रहरी कार्यलय बेत्राबती पनि बम कस्ले राखेको भन्नेमा दुबिधामा छ ।नेकपाले पनि घटनाको...

काठमाडौं । आज कालमाक्र्सको २०० औं जन्म जयन्तीको अवसरमा नेकपा मालेले कालमाक्र्सले देखाएको मार्गदर्शन सिद्धान्तलाई सम्झना गर्दै मालेको केन्द्रीय कार्यालयमा कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको स्थायी कमिटी सदस्य डम्बरबहादुर श्रेष्ठको अध्यक्षता सम्पन्न भएको...

धादिङको महादेवबेसीमा सडकमा गुडिरहेका ४ सवारी साधन एक आपसमा ठोक्किएपछि अचानक आगलागी भएको छ । बुधबार पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका वडा नं २ अन्र्तगत महादेवबेसीमा चारवाट सवारी साधन एक आपसमा ठोकिएको हो ।
घटनामा...

वैशाख, काठमाडौं ।लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा खोज अनलाइन संग संक्षिप्त कुराकानी गर्दै डा. केसीले भने– ‘अहिले दुईतिहाइवाला सरकार छ । सबै पार्टीहरु आफूलाई प्रजातन्त्रवादी लोकतन्त्रवादी भन्छन् । यिनीहरु आफूलाई समाजवादी भन्छन्, साम्यवादी भन्छन् । तर,...

वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज पनि भेटवार्तामा जुट्दै छन् । पार्टी एकताका लागि नमिलेका विषयहरु टुंग्याउन केही दिनदेखि प्रयासरत दुई पार्टीका अध्यक्ष आज...

रामेछाप, चैत १८ । नेकपा माले जिल्ला कमिटी रामेछापले गत शनिबार पत्रकार सम्मेल सम्पन्न गरेको छ । २०७४ को तीन तहको निर्वाचनमा नराम्रो सँग हार व्यहोरेको मालेले यहि चैत्र १,२,३, गते दाङको घोराहीमा राष्ट्रिय...

फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वमाथि भोलि प्रधानमन्त्री पद जोखिममा पर्ला भनेर कांग्रेसले भारतीय नाकाबन्दीको विरोध गर्न नसकेको आरोप लगाएका छन् ।
साथै प्रधानमन्त्री पदको हतारो गरेर प्रचण्डसँग मिलेर केपी ओली...

काठमाडौं । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ ।
लगत्तै, घटनास्थल पुगेको महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको...

फागुन, काठमाडौं । एमाले नेता गणेशप्रसाद तिमिल्सिना आइतबार राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भए । धेरैलाई तिमिल्सिनाका बारेमा जानकारी छैन । कतिपयले त उनी राष्ट्रियसभाको अध्यक्ष बनेपछिमात्रै नाम सुनेका हुन् ।
एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका तिमिल्सिना...

तस्बिर: शर्माको फेसबुकबाट
अदालतको अवहेलनासम्बन्धी मुद्दामा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले सर्वोच्च अदालतमा बयान दिएका छन्।
मंगलबार न्यायाधीशद्वय डम्बरबहादुर शाही र बमकुमार श्रेष्ठको इजलासमा सम्पादक शर्मालाई ३२ वटा प्रश्न सोधिएको थियो।
उनलाई प्रधानन्यायाधीशबारे समाचार लेख्दा अदालतको अवहेलना...