आफ्नै बाबुले बनाएको प्रश्नपत्रमा छोरो प्रथम हुनुका पछाडिको रहस्य

भदौ, काठमाडौं । डा. भागवतप्रसाद नेपाल काठमाडौं विश्वविद्यालय (केयु) अन्तरगत चिकित्साशास्त्रका एशोसिएट डीन हुन् । उनका छोरा साहित नेपाल ८१ नम्बरसहित प्रवेश परीक्षामा ‘टपर’ भएका छन् । आफ्नै बाबुले बनाएको प्रश्नपत्रमा छोरो प्रथम हुनुका पछाडिको...

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन मितिलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन मितिलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद भएको छ। महाधिवेशनको नयाँ मिति तोक्न बुधबार बसेको केन्द्रीय समिति बैठकमा पहिला मिति...

‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले दाल, चामल लगायतका दैनिक उपभोग्य बस्तुमा ५० प्रतिशत मूल्य घटाउन माग गर्दै सरकारलाई ज्ञापनपत्र

भदौ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले दाल, चामल लगायतका दैनिक उपभोग्य बस्तुमा ५० प्रतिशत मूल्य घटाउन माग गर्दै मंगलबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री प्रचण्डलाई १० बुँदे ज्ञापनपत्र बुझाउन विप्लव माओवादीका...

आफ्नै नेतृत्वको सरकारले निर्वाचन गराउन पर्छ भन्नु धाँधलीको मनसाय: भट्टराई

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नै नेतृत्वको सरकारले निर्वाचन गराउनु पर्छ भन्नुमा धाँधलीको मनसाय रहने बताएका छन्। पत्रकार अनिल थापाद्धारा लिखित ‘अविराम बाबुराम’ पुस्तकको विमोचन समारोहमा बोल्दै उनले जसको नेतृत्व...

विभिन्न मिष्ठान्न परिकारका साथ आज दर खाएर तीज पर्व मनाइँदै

भदौं, काठमाडौं ।  विभिन्न मिष्ठान्न परिकारका साथ आज दर खाएर तीज पर्व मनाइँदैछ । हरितालिका तीजको अघिल्लो दिन हिन्दु नारीहरुले दर खाने प्रचलन छ । भोली पल्ट बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका...

पछिल्ला वर्षहरुमा नेपालमा भारतभन्दा चीनको ५ गुना बढी लगानी

काठमाडौं- पछिल्ला वर्षहरुमा नेपालमा लगानी गर्ने मामलामा भारतभन्दा चीन अगाडि देखिएको छ। गत आर्थिक वर्षमा पनि उत्तरी छिमेकी चीनले दक्षिणी छिमेकी भारतभन्दा परियोजनाको संख्या तथा लगानी रकम दुवैको आधारमा ५ गुना बढी लगानी गर्ने...

नेकपा माओवादीको बिप्लप समूहका कार्यकर्ताद्वारा शुक्रबार राति इटहरीमा कार्यरत पत्रकार जीवन फूयँललाई कुटपिट गरे

इटहरी- नेकपा माओवादीको बिप्लप समूहका कार्यकर्ताद्वारा शुक्रबार राति इटहरीमा कार्यरत पत्रकार जीवन फूयँललाई कुटपिट गरेका छन्। बिप्लप समूहमा संखुवासभामा खटिएका दिपक विष्ट  नेतृत्वको तीन जनाको समूहले इटहरी वडा नं. ४ हलगढामा शुक्रबार राति ८.३० बजे...

फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारको सरकारमा सहभागी हुने सपना चकनाचुर

काठमाडौं- नेकपा माओवादी (केन्द्र) का अध्यक्षा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन केपी शर्मा ओली नेतृत्वको सरकारबाट हतारहतार राजीनामा दिएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारको सरकारमा सहभागी हुने सपना चकनाचुर हुँदै गइरहेको...

प्रधानमन्त्री बनेको ३ सातापछि शुक्रबार नेपाली कंग्रेसको तर्फबाट १३ जनालाई सहभागी गराउँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनेको ३ सातापछि शुक्रबार नेपाली कंग्रेसको तर्फबाट १३ जनालाई सहभागी गराउँदै मन्त्रीपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट नवनियुक्त १३ जना मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका...

नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेल समूहबीच मन्त्री भागवण्डा मिले

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेल समूहबीच मन्त्री भागवण्डा मिलेको छ । यससँगै अब कांग्रेसले मन्त्रीहरुको नाम पठाउने तयारी गरेको छ । पौडेल निकट स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवा पाँच मन्त्री दिन...