
बारा – कलैयामा रहेकाे जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत एक जना प्रहरी जवानमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि एक प्रहरी निरीक्षकसहित २५ जना प्रहरीलाई क्वरेन्टीनमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षकसहित सङ्क्रमित प्रहरी...

काठमाडौं । दुई पाइलट र चार चालक दलका सदस्यहरू सिक्किमको उत्तरी भागमा १३,००० फिटको उचाईमा भारतीय वायुसेना एमआई –१७भीफाइभ (Mi-17V5) हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । दुई पाइलट र चार चालक दलका सदस्यहरूमा दुई भारतीय...

काठमाडौं – मुलुक लकडाउन भइरहेकै अवस्थामा कीर्तिपुरको बाघभैरव स्थान देय् पोखरी क्षेत्रमा रहेको बुद्ध महर्जनको कसमेटिक पसलमा चोरी भएको छ । बैशाख ७ गते आइतवार बेलुकी अर्थात बैशाख ८ गते सोमवार विहान पसलमा चारी...
काठमाडौँ – नेपाल लक डाउनको तिन हप्ता वित्दा काठमाडौँका सडक बालबालिकाहरुको अवस्था नाजुक छ । लामो समय देखि खान नपाए पछि उनीहरु भोक्कै बस्न बाध्य बनेका छन् । त्यस्ता सडक बालबालिका र अस्पतालमा रहेका...

नेपाल कम्युनिष्ट पार्टी काभ्रेका जिल्ला नेता हरिदेव गिरीको गए राती काठमाडौैको बानेश्वरमा हत्या गरिएको आशंका गरिएको छ
उहाँको टाउकको, खुट्टा लगायतका विभिन्न शरिरका अंकमा चोट देखिनु, प्रहरी बिनै घटनास्थलबाट गिरीलाई लैजानु लगायतका कृयाकलापले आशंका बढाएको...

अमेरिकाको एउटा टापुबाट उडेको केही मिनेटमै नियन्त्रण बाहिर गएपछि आपत्कालीन अवतरण गरेको एक यात्रुवाहक विमानमा रहेका एक नेपालीले बीबीसीसँग ‘त्रासदीपूर्ण’ घटनाको बयान गरेका छन्। सन् २००८ देखि अमेरिकामा बस्दै आएका नेपाली शम्भु आचार्य उक्त...

पूर्वसचिव तथा दार्चुलाका पूर्वप्रमुख जिल्ला अधिकारी(सीडीओ) द्वारिकानाथ ढुङ्गेलले टिंकरभञ्ज्याङ्ग तथा कालापानीको निरीक्षणमा गएको तथ्य पुष्टि गर्ने कागजात फेला पारेको छ । प्राप्त पुराना ऐतिहासिक कागजातहरुमा पूर्वसीडीओ ढुङ्गेल दार्चुलामा हाजिर हुन जाँदा २ नोभेम्बर १९७९...

यो दुनियामा अनेक प्रकारका प्रतियोगिताहरु हुने गर्दछन् । कतै गालामा थप्पड हान्ने प्रतियोगिता हुन्छ त कतै हिल चप्पल लगाएर दौडिने महिलाहरुको प्रतियोगिता हुन्छ । यस्तै अनौठो खालको प्रतियोगिता हालै अमेरिकाको न्युयोर्कमा भएको छ ।...

२९ भदौ, काठमाडौं । सर्लाहीको बागमती नगरपालिका-८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलाबाट आइतबार विहान प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बरहथवा नगरपालिका-६ का ४० वर्षीय राजेश साह रहेका छन् । साहको...

मोरङ – बसभित्र किशोरी बलात्कार प्रयासको आरोपमा चालक र सहचालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका– ३ घर भएका ना ६ ख ९३४४ नम्बरको बसका चालक ३७ वर्षीय किरण खड्का र बसका सहचालक...