
साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, गोरखामा रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाल रेडक्रस सोसाइटी, गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको...

बाग्लुङको तमानखोला गाउँपालिका–४ लामेलामा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि आइतबार राति १ बजेतिर आएको पहिरोले पुरिएर पञ्चकुमारी सिर्पाली, असरी सिर्पाली र प्रवीण सिर्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

१७ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाको बिभिन्न स्थानमा गएको पहिरोको भूगर्भबिद्को टोलीले अध्ययन सुरु गरेको छ ।
यही ७ गते सत्यवती गाउँपालिका-३ र ४ को ठूलोलुम्पेक र लिम्घामा ठूलो जनधनको क्षती भएपछि खानी तथा...

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् ।
लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो ।...

वैशाख, भद्रपुर । झापाको खुदुनाबारीमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिएको छ ।
अर्जुनधारा नगरपालिका–२ र ३ को सीमामा पर्ने खुदुनाबारी चोकमा रु आठ लाखको लागतमा निर्मित शालिकको अनावरण मङ्गलबार किरात धर्मगुरु आत्मानन्द लिङ्देन...

बैशाख १७ – आज मंगलबार पनि देशभर मौसममा उचाडचढाव हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ । आज देशको पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
पहाडी...
ललितपुर÷ अनुग्रह बाल क्लब, सिद्धिपुरले सयभन्दा बढी बाल–बालिकालाई विकसित देशका बालबालिकाले संकलन गरेर पठाएको उपहारको पोका ‘‘समरिटन्स पर्स” उपहार बाँडेको छ । शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका अन्तर्गत वडा नम्बर ६, सिद्धिपुरमा...

टाेखा ।ऐतिहासिक नगर टाेखा नामबाट नयाँ पुस्तक प्रकाशित भएकाे छ । मदन श्रेष्ठद्वारा लिखित पुस्तककाे शनिबार ३ नम्बर प्रदेशका सभासद सुरेन्द्र राज गाेसाईले विमाेचन गर्नुभएकाे हाे । राजवीर डंगाेलकाे सभापतित्वमा भएकाे कार्यक्रममा टाेखा नगर...

चैत, चितवन । नारायणी र कोशीमा पानीजहाज चलाउने भन्दै पानीजहाज कार्यालयसमेत स्थापना गरेर सरकारले अध्ययन अघि बढाइरहँदा नेपाली युवाको समूहले नारायणीमा चलाउने गरी नेपालकै ठूलो क्षमताको ‘मोटरबोट’ बनाउन थालेको छ । उनीहरुले यसलाई सानो...

एजेन्सी । साना-साना बालबालिकाहरूको सोच्ने तरिका देखि लिएर बानी ब्यहोरा सम्म एक वयस्क भन्दा धेरै फरक हुन्छ। बालबालिकाहरू साना-साना कुरामा दुखी हुन्छन् भने साना-सानामा खुसी।
अहिले भारतका एक बालकले सामाजिक सञ्जालमा निकै र्चचा पाइरहेका छन् ।...