
चितवन- बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज आइपुग्यो। निकुञ्जका अधिकारीहरु गैंडा लिन मंगलबार बगाहा गएका थिए। नवलपरासीको त्रिवणीदेखि लगभग ४२ किलो मिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ...

काठमाडौं ।पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् ।
नेपाली सेनाको पोखरास्थित सिद्धीबक्स गणको रत्न मन्दिर पोस्टमा कार्यरत सैनिक प्युठ वसन्त लोहारले आफ्नै सहकर्मी सैनिक प्युठ गणेश सिंह विष्टको गोली प्रहार गरी...

साउन, काठमाडौँ । छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ ।
मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेको नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष बनाउन व्यवस्थापिका-संसद्को आजको...

दिलको राजालाई .;यो सुड्डीलाइ ;आजकलको जमाना ;परदेशी जीवन जस्ता झन्डै दुइ दर्जन गीत गाइसकेकी गायिका सोनिया डिसी चर्चित गायिका हुन् । सामाजिक संजालमा उनका गीतहरु हिट छन ।उनी आफुलाई यो क्षेत्रमा संघर्सरत भएको...

रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेवेशीमा वर्षासँगै आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्।
मृत्यु हुनेमा ७८ वर्षका भक्त बहादुर नगरकोटी, र २३ वर्षिय मुना थापामगर र ४ वर्षका रबिन...

साउन, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबाबु खड्काले आफूविरुद्ध समाचार लेखेको भन्दै पत्रकारलाई धम्क्याएका छन् ।
खड्काले नागरिक दैनिकमा कार्यरत पत्रकार दिलीप पौडेललाई आपूर्ति मन्त्रालयमा मन्त्री शिवकुमार मण्डलको कार्यकक्षबाहिर धम्क्याएका हुन् । समाचार...
जिल्लामा तेस्रो शक्ति बनेको राप्रपाले आफूले जितेका स्थानीय तहका कार्यालयमा पृथ्वीनारायण शाहको फोटो राख्ने निर्णय गरेको छ ।
झापाको हल्दिबारी र कचनकबल गाउँपालिकाको कार्यालयमा पृथ्वीनारायण शाहको तस्वीर राखेको विषय अहिले चर्चामा छ । सपथग्रहण लगत्तै...
असार, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाको नगरप्रमुखमा पराजित राप्रपाका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ले मत परिणाम अस्वीकार गरेका छन् । कांग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मत अन्तरले पराजित जोशीले पुनः मतगणनाको माग गरेका छन् ।
नेता लोकेन्द्रबहादुर...

असार, सोलुखुम्बु । सोलुखुम्बुको लिखुविके गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । दोस्रो चरणको निर्वाचनमा माओवादीले यसै गाउँपालिकाबाट खाता खोलेको हो ।
मतपरिणामअनुसार अध्यक्षमा केन्द्रका डम्बरबहादुर बस्नेतले ११३६ र उपाध्यक्षमा माओवादी केन्द्रकै प्रमिला...
राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन लगायत मधेसका माग पूरा नभएको भन्दै चुनावमा भाग नलिए पनि उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताले आफ्नो राजनीतिक भविष्य जोगाइ राख्न स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन् ।
केन्द्रीय नेता तिनै...