बनेपामा टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु


आज  बिहान करिब ८.३० मा कंचनपुर कि बिमला नाम गरेकी स्कुटिमा आएकी एक युबतीको बनेपाको जनागाल,सेटाेपाटि नजिक टिपरको ठक्कर बाट मृत्यु भएको छ।रातो रंगको स्कुटी ३७३२ नम्बरको रहेको छ / मृतकले निलो ज्याकेट र निलो नै पाइन्ट लगाएको छ / सो क्षेत्रमा अत्यधिक बेगले गर्दा दुर्घटना भैरहने गरेको कुरा स्थानीय बासीहरुले जानाकारी गराएका छन् /

यसमा तपाइको मत